212-औँ भानु जयन्तीको हार्दिक शुभकामना
कोलाजअनलाइन टिम
विश्वको नेपाली भाषाको सन्दर्भमा भानुभक्त आचार्यको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको छ।
नेपाली समाजमा संस्कृत भाषाको प्रभुत्व भएको समयमा भानुभक्त आचार्यले नेपाली भाषाको प्रयोग गरी आफ्नो भाषालाई महत्व दिएकोमा सलाम छ।
उनको सरल र सहज भाषाले जनसाधारणको पठनपाठन गर्ने रुचि बढ़ाउने कामको श्रेय भानुभक्त आचार्य दिन सकिन्छ।
उनले गरेका अनूदित रामायणलगायत अन्य कृतिहरूबाहेक फुटकर कृतिहरूले आधुनिक जीवनशैलीमा उपयुक्त सन्देश दिन समयसापेक्ष बनेको छ।

No comments:
Post a Comment